बुटवल नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध
चितवन । बुटबलदेखि नारायणगढसम्मको सडकखण्ड अवरुद्ध भएको छ । तीन दिनदेखिको अविरल वर्षाको कारण सडक अवरुद्ध भएको हो ।
लुुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीराज पाण्डेयकाअनुसार देवदह नजिकैको डाइभर्जन बगाँउदा मंगलबारदेखि सडक अवरुद्ध भएको छ । मंगलबारदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग आज पनि खुल्न नसक्ने उनको भनाई छ ।
अविरल वर्षका कारण प्रदेशका अन्य सडकहरु पनि अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि एमबुलेन्स, खाद्यन्न लगायत अति आवस्यक सवारी साधनहरु समेत अलपत्र रहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस