• जीवनशैली | Jiwanshaili
  • दरौँदी नदीले जेसिबी बगायो


    गोरखा / दरौँदी नदीमा आएको बाढीले ग १ क ४१९३ नमबरको ९जेसिभी० ब्याकुलोडर बगाएको छ । मध्येपहाडी लोकमार्गको नयाँ साँघु खण्डमा ग्राबेल उठाउन प्रयोग गरिएको जेसिभी गएराती बगाएको हो ।

    ब्याकुलोडर बाढीले बगाएर तीन सय मिटर तल पु¥याएको सवारी धनी ताराबहादुर खड्काले बताए । खोलाले धार परिर्वतन गर्दा मेसिन बगाएको उनले बताए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार