• जीवनशैली | Jiwanshaili
  • भक्तपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


    भक्तपुरको थिमी चारदोबाटोमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। बा१७प ५६०५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा सोलुखुम्बु घर भएका २७ वर्षका रमेश कुमार बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा उदयपुरका लोकेन्द्र मगराती र सिन्धुलीका अमित जैरु घाइते भएका छन्। घाइते दुवै जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार