• जीवनशैली | Jiwanshaili
  • मेलम्चीको बाढीमा बेपत्ता भएका २० जनाको अवस्था अँझै अज्ञात


    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका स्थित मेलम्ची खोलामा असार १ गते आएको बाढीमा बेपत्ता भएका २० जनाको अवस्था अझै अज्ञात रहेको छ।

    हराएका मध्ये १ जनाको शब फेला परेको परेको छ। उनि ५० वर्षिय पुरुष भएको जनाईएको छ। सो बाढीबाट ५ जनाको मृत्यू हुनुका साथै २० जना बेपत्ता छन ।

    घाईते भएका ६ जनाको ललितपुरको ग्वार्कोस्थित बिएण्डबि अस्पतालमा उपचार भैरहेको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार