टेलिकमको जिएसएम स्टिममा समस्या
काठमाडौं । नेपाल टेलिकम(एनटीसी)को स्टिममा समस्या आएका कारणले विहान साढे ६ बजेदेखि मोबाइल फोनमा समस्या आएको छ । जीएसम मोबाइल स्टिममा समस्या आइकाले विहानैदेखि मर्मतमा प्राविधिक खटिएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । केन्द्रीय जिएसएम प्रणालीमा समस्या आएकोले विहानै देखि मोबाइल फोनमा फोन आउने र जानेमा समस्या भएको उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस