• जीवनशैली | Jiwanshaili
  • बारामा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते


    बारा । बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    चट्याङ लागेर जितपुर सिमरा उपमहानगरपालिका–२० बसडिलवाका २८ वर्षीय विजय यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक डीएसपी गौतम मिश्रले जानकारी दिए ।

    त्यस्तै चट्याङ लागेर सिमराका सहमुदिन अन्सारी र शान्ति देवी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको वीरगञ्जमा उपचार भइरहेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार