स्याङ्जामा चट्याङ लागेर एक किशोरको मृत्यु
स्याङ्जा । स्याङ्जामा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मानिस मृत्यु अर्जुनचौपारी गाउँपालिका–२ घडेरीका वर्ष १५ का रोहित गुरुङ रहेका छन् । आज बिहान आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा चट्याङ लागि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस