पानी निकासको विषयमा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते
रौतहट । रौतहटको मौलापुरमा पानी निकासको विषयमा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।
मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित मोहाली साहको आँगनमा परेको आकाशे पानीको निकास हृदय नारायण यादवको खेतमा जम्मा भएको विषयमा झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा साह पक्षका ८ जना र यादव पक्षको ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले घटनाको अनुसन्धान भइरहेको बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस