• जीवनशैली | Jiwanshaili
  • एक लाख नगदसहित पाँचजना जुवाडे पक्राउ


    दाङ । दाङको तुलसीपुर कट्कुईयाँमा जुवाको खालबाट एक लाख नगदसहित पाँचजना पक्राउ परेका छन् ।

    तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँका विष्णुप्रसाद शर्माको घरमा जुवा खेलिरहेका बेलुवाका केशव विक, समिशर केसी, कट्कुईयाका इश्वरी भुसाल, सुन्दर चौधरी र दुर्गाप्रसाद डाँगी पक्राउ परेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार