• जीवनशैली | Jiwanshaili
  • पहिरोका कारण नारायणगढ – मुग्लिन सडकखण्ड अवरुद्ध


    काठमाडौै । नारायणगढ – मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । ​इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    पहिरो  राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार