मान्छे सुतिरहेको छाप्रोमा टिपर खसेर दुई जनाको मृत्यु
मान्छे सुतिरहेको छाप्रोमाथि टिपर खेस्दा दुई जनाको ज्यान गएको छ । काठमाडौंको थलीमा टिपर बाटो मुनिको छाप्रोमा खस्दा ५३ वर्षका साइँला तामाङ र उनकी श्रीमती ५५ वर्षकी जयन्ती तामाङ रहेका छन् । प्रहरीले टिपर चालक ३१ वर्षका गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ ।
कागेश्वरी मनहरा नगरपालिका–५ साँघु–चावहिल सडकखण्ड अन्तर्गत थलीमा टिपर सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको हो । बौद्ध प्रहरीका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार शनिबार बिहान ४ बजेतिर साँघुबाट आउँदै गरेको बा ५ ख २५११ नम्बरको टिपर सडकबाट तल खसेको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस