उपत्यकामा निषेधाज्ञा थपिने
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । थपिएको निषेधाज्ञामा थप सेवा क्षेत्र खुलाउने विषयमा भने तीन वटै जिल्लाका प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत भएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थप हुने बताए । उनले निषेधाज्ञा थप भएपनि थप सेवा क्षेत्र खुवाउने विषयमा निर्णय हुने बताएका छन् । यद्यपी सार्वजनिक यातायातका विषयमा पनि केही निर्णय हुन सक्ने उनले संकेत गरे । अहिलेसम्म निषेधाज्ञाका विषयमा कुनै औपचारिक निर्णय भने भएको छैन् ।
यसअघि २५ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक गाडीलाई जोर(बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिइएको थियो। पसलहरु पनि दिनभरी खोल्न दिने निर्णय भइसकेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस