समाजसेवी प्रधानको निधन
बन्दीपुरका समाजसेवी ईश्वरगोपाल प्रधानको ८१ वर्षका उमेरमा आज निधन भएको छ । उहाँ मधुमेह, रक्तचाप र दमलगायतका रोगबाट ग्रसित थिए ।
उहाँ तत्कालीन बन्दीपुर गाउँपञ्चायतको दुई कार्यकाल प्रधानपञ्च थिए। उनका श्रीमती, तीन छोरा, तीन बुहारी, दुई छोरी हुनुहुन्छ बन्दपुरको सामाजिक तथा शैक्षिक उन्ननयमा उनको योगदान महत्वपूर्ण रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस