नागर्जुनको जंगल भित्र युवतीको शव फेला
काठमाडौंमा जंगलभित्र एकजना युवती मृत अवस्थामा फेला परेकि छिन।
नागर्जुन नगरपालिका, जयन्ती गाँउस्थित जंगल भित्रको कुलेसोमा युवतीको शव फेला परेको प्रहरिले जनाएको छ। उनको पहिचान पनि खुलेको छ। उनि नागर्जुन नगरपालिका कसाई चोक बस्नेत २३ वर्षिया सुष्मिता शाही भएको प्रहरीले जनाएको छ।
यस बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस