• जीवनशैली | Jiwanshaili
  • सिंहदरबार अगाडिबाट नागरिक अगुवाहरू पक्राउ


    काठमाडौं । सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अगुवाहरूलाई पक्राउ गरेको छ।

    वृहत्त नागरिक आन्दोलनका क्रममा सिंहदरबार अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको हो। सिंहदरबार मार्च सुरु गर्ने तयारी गर्दैगर्दा नारायण वाग्ले, खगेन्द्र संग्रौला, अर्चना थापा, सञ्जीव उप्रेतिलगाएत अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो।

    निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले नेपाल पुलिस क्लबमा राखिएको छ। बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेतिथीविरुद्दमा नागरिक अगुवाहरूले आन्दोलन गर्दै आइरहेका छन्।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार