स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ
झापा । झापामा स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
झापा गाउँपालिका २ बेलाइतीबारीका गौरी मण्डललाई भारतबाट लुकाएर ल्याउँदै गरेको ४० लाख ३७ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले बोकेको पैसाको स्रोत नखुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका मण्डललाई थप कारबाहीको लागि भद्रपुर भन्सारमा पठाइने प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस