• जीवनशैली | Jiwanshaili
  • दाङमा सर्पले टोकेर दुई वर्षीया बालिकाको मृत्यु


    दाङ । दाङमा सर्पले टोकेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

    शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का राजेन्द्र चौधरीकी दुई वर्षीया छोरी आराजी चौधरीलाई आफ्नै घरको आँगनमा खेल्दै गर्दा सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    बालिकालाई सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार