• जीवनशैली | Jiwanshaili
  • काठमाडौंको वनस्थलीस्थित एक सोफा फ्याक्ट्रीमा आगलागी हुँदा एक करोड बराबरको क्षति


    काठमाडौं । काठमाडौंको वनस्थली चोक नजिकैको एक सोफा फ्याक्ट्रीमा आगलागी भएको छ ।

    बुधबार अपराह्नतिर राजेन्द्र धरेलको सोफा फ्याक्ट्रीमा आगलागी भएको हो । अहिले आगो नियन्त्रणामा आइसकेको छ । आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

    उनका अनुसार विद्युत सर्ट भएर आगलाी भएको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार