• जीवनशैली | Jiwanshaili
  • जापानमा गयो ७.१ म्याग्नेच्युटको भूकम्प


    काठमाडौं, २ चैत

    जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।

    बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।

    भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।


    क्याटेगोरी : डायाेस्परा

    प्रतिक्रिया दिनुहोस


    थप समाचार