• जीवनशैली | Jiwanshaili
  • दक्षिण अफ्रिकामा बाढीका कारण ४०० भन्दा बढीकाे ज्यान गयाे


    दक्षिण अफ्रिकामा बाढीका कारण करिब ४०० व्यक्तिले ज्यान गुमाएपछि शुक्रबार राष्ट्रपति सिरिल रामफोसाद्वारा बाढी पीडितका नाममा प्रार्थना गर्न नागरिकलाई आग्रह गरेका छन् । चर्चको भाषणको क्रममा राष्ट्रपति रामाफोसाले दक्षिण अफ्रिकामा बाढीले ग्रस्त मानिसहरूका लागि प्रार्थना गर्न आह्वान गरेका हुन् ।

     

    दक्षिणपूर्वी तटीय शहर डर्बान र वरपरका इलाकाहरूमा विपत्ति आएको पाँच दिनपछि पनि उद्धारकर्ताहरूले दर्जनौँको खोजी कार्य जारी राखेका छन् भने अहिलेसम्म ३९५ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ ।


    क्याटेगोरी : डायाेस्परा

    प्रतिक्रिया दिनुहोस


    थप समाचार