• जीवनशैली | Jiwanshaili
  • पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ काे ज्यान गयाे


    कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस


    थप समाचार