• जीवनशैली | Jiwanshaili
  • बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा


    अदुवाको सेवन स्वास्थ्यको निम्ती फाईदाकारी हुन्छ । नियमित अदुवाको सेवनले स्वास्थ्य सम्बन्धी बिभिन्न समस्याहरुबाट छुट्कारा मिल्न सक्छ ।अदुवाको एक चम्चा रस एका कप मनतातो पानीमा राखेर दैनिक पिउँदा घुँडा दुखेमा ठीक पार्छ ।
    यस्तैअदुवाको रस निरन्तर लिएमा बुढोपन निकै स्लो हुन्छ । स्किन तथा कपाल स्वस्थ रहन्छ ।
    रेगुलर अदुवाको रस खानेहरुको मुटु स्वस्थ रहन्छ । हार्टअट्याकदेखि बचाउँछ ।
    एक चम्चा अदुवाको रस नियमित पिउनेलाई खोकी तथा सर्दीबाट बचाउँछ ।
    सफा पानीमा एक चम्चा अदुवाको रस खाने हो भने घाँटी सफा गर्छ ।
    सफा पानीमा अदुवा पिसेर राख्नुहोस् र पिउनुहोस् । अपचको समस्या भगाउँछ ।
    हल्का मनतातो पानीमा अदुवाको रस राखेर कुल्ला गर्नुहोस् । यसो गर्नाले दाँत दुख्नबाट बचाउँछ ।निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
    साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर लिँदा इन्फर्टिलिटी भगाउन सकिन्छ ।

    अदुवालाई दालचिनी–पानीमा उमालेर चियाको स्टाइलमा पिउने हो भने तौल कम गर्न मद्दत गर्छ ।


    क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार