बारमा आगलागी हुँदा १२ जनाको मृत्यु
दक्षिणी भियतनामको कराओके बारमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मंगलबार राति भवनको दोस्रो र तेस्रो तल्लामा आगलागी हुँदा ग्राहक र कर्मचारीका सदस्यहरू बाक्लो धुवाँले भरिएको सिँढीमा फसेको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
आगोबाट बच्न बालकनीमा भीड बढेको थियो । कोही भने भवनको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । भवनमा लागेको आगलागीपछि फैलिएको धँुवाको मुस्लोले वरपरको वातावरणमा असर गरेको थियो ।
आगलागीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस