इमाडोलमा एक महिने निःशुल्क स्वास्थ्य शिविर
आरा मेडिसिनले ललितपुरको इमाडोलस्थित नयाँ बस्तीमा एक महिने निःशुल्क स्वास्थ्य जाँच सञ्चालनमा ल्याएको छ । आरामेडिनिले आज शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म आफ्नै भवनमा सुगर, प्रेसर र अक्सिजन जाँच निःशुल्क प्रदान थालेको हो ।
सुगर र प्रेसरका रोगी दिनप्रतिदिन बढ्दै गइरहेकाले दिर्घकालीन स्वास्थ्य समस्या ननिम्त्योस् भन्ने उद्देश्यका साथ पहिले नै सचेत रही स्वास्थ्य जाँच गराएर खतरबाट बच्न उक्त शिविर सञ्चालन गरिएको आरामेडिसिनका अध्यक्ष मृगेन्द्र श्रेष्ठले जानकारी दिए ।
एक महिनासम्म हुने उक्त शिविरमा कम्तीमा पनि पाँच हजार टोलबासीलाई प्रत्यक्ष रुपमा स्वास्थ्य जाँचका साथ परामर्श पनि प्रदान गरिने उनले बताए ।
क्याटेगोरी : समुदाय, हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस