यौनेच्छा बढाउन प्याज खानुस्

। यदि तपाइको केहि दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति बढाउन मद्धत पु¥याउँछ । यसमध्ये प्याज एक महत्वपूर्ण तत्व रहेको छ । आउनुहोस प्याजले कसरी यौनेच्छा र शक्ति बढाउँछ चर्चा गरौं ।
सर्कुलेशनलाई उत्तम राख्छ ।
प्याज सल्फाइडको एकदमै राम्रो स्रोत हो । जुन कोलेस्ट्रलको अनुपात र प्रेशरलाई नियन्त्रणमा राख्न मद्धत पु¥याउँछ । जसले मुटुलाई पनि स्वस्थ राख्दै गुप्ताङ्गमा रक्तप्रवाहलाई नियन्त्रण गर्दै यौनसम्पर्कलाई अझ रोमान्टिक बनाउँछ ।
टेस्टास्टरोन मात्रालाई राम्रो बनाउँछ ।
तरबीज यूनिभर्सिटी इन इरानको एक एनिमल रिसर्चका अनुसार ताजा प्याजको रसले टेस्टास्टरोनको मात्रालाई बढाउँछ । यसको साथै यौनसम्पर्कमा सामेल हुने अङ्गहरुलाई पनि स्वस्थ राख्दछ ।
शुक्रकिटको सङ्ख्या बढाउँछ ।
प्याजमा एन्टी अक्सिडेन्ट गुण हुन्छ जसले शुक्रकिटको सङ्ख्या बढाउँछ ।
सेक्स पर्फमेन्स राम्रो बनाउँछ ।
जुन व्यक्तिहरुको स्टेमिना कमजोर हुन्छ उनिहरुले सेक्स लाइफको आनन्द लिन सक्दैनन् । प्याजले यो समस्यालाई निर्मुल पार्छ । यसमा फाइटोन्यूट्रीएन्टस हुन्छ जसले ‘भिटामिन सी’को काम गर्दै इम्यून सिस्टमलाई बढाउँछ । यसले शरीरको टक्सिन फ्री गरेर यौनशक्तिलाई बढाउन मद्धत गर्दछ ।
क्याटेगोरी : खोज/विशेष, स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस