स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.कृष्ण पौडेल नियुक्त
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं वालरोग विज्ञ डा. कृष्ण पौडेललाई दिईएको छ ।
यस अघि प्रबक्तको जिम्मेवारी सम्हाल्दै आएका प्रा.डा.जागेश्वर गौतम वीर अस्पतालमा कोभिड–१९ एकीकृत केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका थिए ।
गौतम अघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.बिकाश देबकोटाले सम्हालेका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस