चन्द्रागिरिमा रक्तदान
नेकपा (माओवादी केन्द्र) को चन्द्रागिरी नगर कमिटीले कोभिड–१९ का सङ्क्रमितका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
‘रक्तदान जीवन दान’ भन्ने नारासहित आयोजित रक्तदान कार्यक्रममा सयभन्दा बढीले रक्तदान गरेको माओवादी केन्द्र, चन्द्रागिरिका सदस्य शशी गिरीले जानकारी दिनुभयो । रक्तदान गर्नेलाई पार्टीका केन्द्रीय सदस्य हितमान शाक्यले प्रमाणपत्र प्रदान गरेका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस