• जीवनशैली | Jiwanshaili
  • बिहिबार सुनको मूल्य बढ्याे


    काठमाडौँ, २ चैत

    सुनको मूल्य बिहिबार बढेको छ । बुधबार प्रतितोला ९९ हजार ३ सयमा किनबेच भएको छापावाला सुन साताको पाँथौ दिन बुधबार ९९ हजार आड समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसैगरी बुधबारको तुलनामा बिहिबार छापावाल सुनको ५ सय रुपैयाँले घटेर ९९ लाख आठ सय रुपैयाँमा कारोबार भएको स‌ंघले जनायो ।

    अघिल्लोदिन एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारर एक हजार तीन सय ९० रुपैयाँ तोकिएको संघले जनाएको छ ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस