• जीवनशैली | Jiwanshaili
  • बढ्यो सुनचाँदीको मूल्य


    काठमाडौँ, २२ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन  ९९ हजारमा २ सयमा कारोबार भएको छत्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस