• जीवनशैली | Jiwanshaili
  • नेपाल आइडल सिजन ४ को उपाधि भूपेन्द्र थापा मगरलाई


    गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

    नेपाल आइडल सिजन-४ मा नामगेल तामाङ फस्ट रनरअप र रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए ।


    क्याटेगोरी : मनाेरञ्जन शैली

    प्रतिक्रिया दिनुहोस