गायक आनन्द कार्की र गायिका देविका वन्दना सम्मानित
चितवन, २४ असोज । मोफसलकाे लक्की मिडिया हाउस चितवनले आइएसएमटी सांगीतिक साँझमार्फत् कलाकारहरुलाई सम्मान गरेको छ ।
भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए ।
उनका अनुसार सञ्चारउद्यमी नवीनराज पौडेललाई पनि सम्मान गरिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस