बिहीबार सुनको मूल्य बढ्यो
बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनका तुलनामा तोलामा ११ सय रुपैयाँ बढ्दा बिहीबार प्रतितोला १ लाख ३ सय रुपैयाँ कारोबार भएको महासङ्घको भनाइ छ । बुधवार बार प्रतितोला ९९ सय हजार २ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन बिहीबार ९९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज बिहीबार चाँदी भने १हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
क्याटेगोरी : बजार शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस