• जीवनशैली | Jiwanshaili
  • मंगलबार सुनको मूल्य बढ्याे


    नेपाली बजारमा सुनको मूल्य आज मंगलबार बढेकाे छ । हिजो साेमबार  सुनको मूल्य प्रतितोला ९८ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा १ सयले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३४० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस