• जीवनशैली | Jiwanshaili
  • पेट्रोलको मूल्य फेरि बढ्याे, हेर्नुहाेस् कति पुग्याे?


    पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ ।

    नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

    निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ ।

    खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।


    क्याटेगोरी : फिचर, बजार शैली

    प्रतिक्रिया दिनुहोस