• जीवनशैली | Jiwanshaili
  • आज सुनको मूल्य बढ्यो


     

    बुधबार  सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको तोलामा ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तैगरी तेजाबी सुनको मूल्य पनि तोलाको एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेर एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस