• जीवनशैली | Jiwanshaili
  • सुनकाे मूल्य कति ?


    नेपाली बजारमा आज सुन र चाँदीकै मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि १ लाख २ हजार रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन १ लाख १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, चाँदी १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १४ सय रूपैयाँमा नै किनबेच भएको थियो ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस