ए मेरो हजुर ४’ काे तीन दिनमा २ करोड ४३ लाखको व्यापार
विदेशी फिल्महरूसँग भिड्दै प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ४’ ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ ।
वितरण कम्पनि र निर्माण पक्षले फिल्मको ग्रस कलेक्सनबारे आधिकारिक रुपमा जानकारी गराएका हुन् । शनिबार, बिहीबार र शुक्रबारकै दर्शकको चापको निरन्तरता हलमा देखिएको फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गरेको दाबी गरेको छ । चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान निर्माण पक्षको छ ।
झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, रेअर राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस