नाफा घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनाैँ (फाेटाे फिचर)
मूल्य वृद्धिको विरोधमा राजधानीमा प्रदर्शन भएको छ । अनेरास्ववियुको अगुवाइमा काठमाण्डौँको त्रिचन्द क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । नाफा घाटा जान्दैनौ, मूल्य वृद्धि मान्दिनौ भन्ने नारा सहित विद्यार्थीले प्रदर्शन गरेका थिए । जनता मारा सरकार मुर्दावाद, नालायक सरकार मुर्दावाद जस्ता नारा सहित राके जुलुस गरेका हुन् । नेपाल आयाल निगमले आइतबार मात्रै पेट्रोल डिजेल, मटृीतेल सँगै खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको थियो ।

क्याटेगोरी : ताजा अपडेट, फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस