जुम्लाको एक विद्यालयमा आगलागी
जुम्लाको एक विद्यालयमा आगलागी भएको छ। आइतबार बिहान साढे तीन बजेको समयमा आगलागी भएको हो।जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीस्थित हिमशिखर माध्यमिक विद्यालयको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ । ढुङ्गा माटोले बनेको जस्ता पाताले छाएको ६ कोठा भएको एक तले भवनमा आगलागी भएको छ।स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको ६ वटा कोठा मध्ये ४ वटा कोठामा आगोलागी भएर क्षति समेत हुन पुगेको प्रहरीको भनाई छ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस