• जीवनशैली | Jiwanshaili
  • बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ?


    पोखरा, १५ जेठ

    पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेका विमानस्थलले जनाएको छ ।

    चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

    यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, फिचर

    प्रतिक्रिया दिनुहोस