• जीवनशैली | Jiwanshaili
  • देशभर कोरोनाका सक्रिय संक्रमित ११० जना


    काठमाडौं, २२ जेठ

    पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९ जना कोरोना मुक्त भएका छन् ।

    आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय १० जना रहेको छ ।

    पछिल्लो २४ घण्टामा पीसीआरबाट ९ र एन्टीजेनबाट ४ जनामा गरी १३ जनामा कोरोना पुष्टि भएको हो ।


    क्याटेगोरी : ताजा अपडेट, हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस