• जीवनशैली | Jiwanshaili
  • काठमाडौंमा भूकम्पको धक्का महसुस


    काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चागुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, फिचर

    प्रतिक्रिया दिनुहोस