• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य घट्याे, हेर्नुहाेस् कति पुग्याे


    आज बिहिवार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजार रूपैँयाले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस