• जीवनशैली | Jiwanshaili
  • सुन-चाँदीको मूल्य घट्यो


    मंगलबार बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँ र चाँदी एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै आज ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    क्याटेगोरी : बजार शैली, समुदाय

    प्रतिक्रिया दिनुहोस