• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य बढ्यो, हेर्नुहाेस कति पुग्याे?


    आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १ हजार रुपैयाँले बढेर प्रतितोला ९८ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ७ सयमा कारोबार भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य भने आज ३० रुपैयाँले बढेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस