‘द जोया फैक्टर’को ट्रेलर रिलिज

काठमाडौं । अभिनेत्री सोनक कपुर अभिनित फिल्म ‘द जोया फैक्टर’को ट्रेलर रिलिज भएको छ । फिल्ममा एक जबरदस्त कहानीलाई प्रस्तुत गरिने बताइएको छ । पछिल्लो समय यो फिल्मको फोष्टरहरु सार्वजनिक गरिएको थियो । पोष्टर रिलिज भएसँगै फिल्मको कन्टेन्टको चर्चा सुरु भएको छ ।
फिल्ममा सोनमको अपोजिटमा दुलकर सलमान रहेका छन् । यो फिल्म २० सेप्टेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्मलाई अभिषेक शर्माले निर्देशन गरेका हुन् । फिल्मको प्रोडक्शनको जिम्मा फक्स स्टार स्टुडियोले सम्हालेको छ ।
‘द जोया फैक्टर’ जोया सोलंकी नामको एक युवतीको कहानी हो । जसले आफूले आफूलाई नै अनलक्की मान्छन् । तर बुबा भने क्रिकेटको लागि उनलाई निकै लक्की मान्छन् । यो फिल्मको कहानी निकै शान्दार भएको बताइएको छ ।
यसै फिल्मबाट काका सञ्जय कपुरले अभिनेत्री सोनम कपुरको बुबाको भूमिकामा अभिनय गरेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस