चपली हाइटको तेस्रो सिक्वैलमा सुपुष्पाको यस्तो अवतार
चपली हाइट’को तेस्रो सिक्वैल बन्ने भएको छ । ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काले निर्देशन गर्ने गरी दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चपली हाइट’ को तेस्रो पार्ट ‘चपली हाइट ३’ बन्ने भएको हो ।
फिल्ममा नयाँ अभिनेता महेश त्रिपाठी र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने भएको छ । त्यस्तै फिल्म ‘रणवीर’ बाट देखिएकी अभिनेत्री सुपुष्पा भट्ट र नव(अभिनेता प्रतिक श्रेष्ठको पनि फिल्ममा भुमिका रहने छ ।
अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा बन्न लागेको फिल्म चैतमा प्रदर्शनमा आउने तयारीका साथ छायांकन सुरु हुने भएको छ ।
‘चपली हाइट ३’ को औपचारिक घोषणा सभामा निर्माता अर्जुन कुमारले यसपछि ‘फाटेको जुत्ता’ को दोस्रो पार्ट ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म’पनि बनाउँने बताएका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस