नेपाली टोपीमा एयरपोर्टमा देखिइन् सन्नी लियोनी
काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आइपुगेकी छन्। उनले एउटा गीतमा अभिनय गरेको चलचित्र ‘पासवर्ड’ को प्रमोसनको लागि उनी नेपाल आएकी हुन् । बिहीबार दिउँसो सवा ४ बजे एअर इण्डियाको विमानबाट नेपाल ओर्लिएकी हुन्।
आजै साँझ लियोनी राजधानीमा हुने प्रिमियरमा सहभागी हुनेछिन् । सन्नीले शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्ने ‘पासवर्ड’ टिमले बताएको छ । तीन दिनकोे नेपाल बसाइपछि सन्नी शनिबार स्वदेश फर्किनेछन्।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस