हेर्नुहोस् यी पाँच कुरा भएका पुरुषलाई औधी मनपराउँछन् महिलाले
प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउँछन् ।
थाहा पाउनुहोस् यस्ता पुरुषलाई ध्यान दिन्छन् महिलाले
खुट्टाको सफाइ
यदि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् भने उनीहरूले आफ्नो खुट्टाको सरसफाइ गर्न जरुरी छ । किनकि महिलाहरूले पुरुषको खुट्टामा ध्यान दिने गर्दछन्।
स्टामिना
कुनै पुरुषको स्टामिना राम्रो छ वा अलिक बलवान र कुनै पनि काम फुर्तीसँग गर्न सक्दछ भने त्यस्ता पुरुषलाई बढी ध्यान दिनका साथै मन पराउने पनि गर्दछन् महिलाहरू।
दाँत
महिलाहरूले मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुषहरूलाई ध्यान दिन्छन् जसले गर्दा महिलाहरू आकर्षित हुने गर्दछन्।
स्वस्थ कपाल
यदि केटाहरूको घना तथा स्वस्थ कपाल हुनका साथै कपाल काट्ने हेयर स्टाइल पनि राम्रो छ भने यस्तो पुरुष केटीहरूको रोजाइमा पर्ने गर्दछ ।
स्लिम बडी
महिलाहरूले अधिकांश जसो फिट भएका पुरुषलाई बढी ध्यान दिन्छन् । जसले गर्दा पुरुषहरूको शरीर लोभदायी देखिने गर्दछ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस