गायक नारायण थापाको ‘कुनै दिन भेट होला’ सार्वजनिक (भिडियो सहित)
गायक नारायण थापाको नयाँ गीत कुनै दिन भेट होला बजारआएको छ । उनको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
‘कुनै दिन भेट होला’ बोलको गीतमा डा। कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ । आधुनिक युवा युवतीमा पहिले माया अनि पछि हुने धोकाधडीको वास्तविक कथालाई मर्मस्पसी शब्द गीतमा उनिएको छ ।
प्रकाश धितालको निर्देशनमा बनेको सो म्युजिक भिडियोमा सुस्मिता अधिकारी, कमल खत्री र जीवन आचार्यको अभिनय रहेको छ ।
म्युजिक भिडियोमा उदयमान रहेकी अधिकारीको यो तेस्रो म्युजिक भिडियो हो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस